लिभरपुल एफए कपको चौथो चरणमा

काठमाडौं । वुल्भरह्याम्पटनलाई हराउँदै शिर्ष क्लब लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा पुगेको छ । मंगलबार राति भएको तेस्रो चरणको पुनः खेलाइएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई १–० ले हराउँदै चौथो चरणमा पुगेको हो । वुल्भरह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन हार्भे इलियटले १३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यी दुई बीच पहिला … Continue reading लिभरपुल एफए कपको चौथो चरणमा